जन्ममिति प्रमाणित
आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐन अनुसार
लाग्ने समय
निवेदन पेश भएको दिन
सेवा प्रवाह समय
—
उजुरी अधिकारी
धर्मानन्द पन्त
दायरा विभाग
गाँउपालिका
आवश्यक कागजातहरू
वैदेशिक अध्ययन तथा भ्रमण प्रयोजनार्थ जन्ममिति प्रमाणित अविवाहित प्रमाणित (अङ्ग्रेजीमा)
निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 1 प्रति
• नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र तथा विवाहको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि 1 प्रति
• सम्बन्धित वडा कार्यालयको सक्कल सिफारिस
• नागरिकतामा जन्ममिति स्पष्ट नखुलेको खण्डमा जन्ममिति खुलेको प्रमाणपत्रको प्रतिलिपि 1 प्रति
• बाहिरी जिल्लाबाट बसाईसराई गरी आएको भएमा बसाई सराईको प्रमाणपत्र वा स्थायी बसोवास गरेको प्रमाणपत्रको प्रतिलिपि
• घर/जग्गा, करचुक्ता/फुकुवा प्रमाणपत्रको प्रतिलिपि
• घर वहालमा दिएको भए करचुक्ता प्रमाणपत्रको प्रतिलिपि
• व्यवसाय भएमा व्यवसायदर्ता प्रमाणपत्रको प्रतिलिपि

शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
कार्यालय प्रमुख
प्रक्रिया चरणहरू
१
संबंधित कानून
—