व्यवसाय दर्ता

सेवा कोड: business_1 In-person

आवश्यक प्रक्रिया
शुल्क
आर्थिक ऐन अनुसार
लाग्ने समय
सोही दिन, सर्जमिन मुचूल्काको हकमा बढीमा 3 दिन
सेवा प्रवाह समय
उजुरी अधिकारी
धर्मानन्द पन्त
दायरा विभाग
राजश्व
आवश्यक कागजातहरू
• निवेदकको नागरिकताको प्रमाणपत्र प्रतिलिपि 1 प्रति र सम्बन्धित वडाको सिफारिस
• आफ्नै घर भए सम्पति कर तिरेको रसिदको प्रतिलिपि
• बहालमा बसेको भए सम्झौता पत्रको प्रतिलिपि
• निवेदकको 2 प्रति पासपोर्ट साइज फोटो
• गैर नागरिकको हकमा घरधनी सङ्गको सम्झौता पत्र
• आवश्यकता हेरि सर्जमिन मुचूल्का गरिने छ
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत/राजश्व तथा आर्थिक प्रशासन शाखा/प्रशासन शाखा
प्रक्रिया चरणहरू
संबंधित कानून