संस्था नवीकरण सिफारिस
आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐन अनुसार
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
—
उजुरी अधिकारी
धर्मानन्द पन्त
दायरा विभाग
सामाजिक विकास शाखा
आवश्यक कागजातहरू
• निवेदन पत्र सहित संस्थाको विधान, नियमावली र नागरिकताको प्रमाणपत्र प्रतिलिपि 1-1 प्रति
• गत आर्थिक वर्षको प्रगती प्रतिवेदन
• आफ्नै घर भए सम्पति कर तिरेको रसिदको प्रतिलिपि
• बहालमा बसेको भए सम्झौता पत्रको प्रतिलिपि र वाहाल कर बुझाएको रसिद
• गत आर्थिक वर्षको प्रगती प्रतिवेदन
• आफ्नै घर भए सम्पति कर तिरेको रसिदको प्रतिलिपि
• बहालमा बसेको भए सम्झौता पत्रको प्रतिलिपि र वाहाल कर बुझाएको रसिद
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत/सामाजिक विकास शाखा
प्रक्रिया चरणहरू
1
संबंधित कानून
—