नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
16 वार्षिक आय प्रमाणित शैक्षिक अध्ययनको लागि आय प्रमणित
• वार्षिक आय प्रमाणित सम्बन्धी विस्तृत विवरण खुल्ने निवेदन सहित अन्य कागजात
आर्थिक ऐन अनुसार सोही दिन प्रमुख प्रशासकीय अधिकृत/राजश्व तथा आर्थिक प्रशासन शाखा/प्रशासन शाखा धर्मानन्द पन्त In-person आर्थिक प्रशासन शाखा/प्रशासन शाखा 1
17
संस्था नवीकरण सिफारिस विवरण हेर्नुहोस्
• निवेदन पत्र सहित संस्थाको विधान, नियमावली र नागरिकताको प्रमाणपत्र प्रतिलिपि 1-1 प्रति
• गत आर्थिक वर्षको प्रगती प्रतिवेदन
• आफ्नै घर भए सम्पति कर तिरेको रसिदको प्रतिलिपि
• बहालमा बसेको भए सम्झौता पत्रको प्रतिलिपि र वाहाल कर बुझाएको रसिद
आर्थिक ऐन अनुसार सोही दिन प्रमुख प्रशासकीय अधिकृत/सामाजिक विकास शाखा धर्मानन्द पन्त In-person सामाजिक विकास शाखा 1
18
संस्था दर्ता सिफारिस विवरण हेर्नुहोस्
• निवेदन पत्र सहित संस्थाको विधान, नियमावली र नागरिकताको प्रमाणपत्र प्रतिलिपि 1-1 प्रति
• आफ्नै घर भए सम्पति कर तिरेको रसिदको प्रतिलिपि
• बहालमा बसेको भए सम्झौता पत्रको प्रतिलिपि र वाहाल कर बुझाएको रसिद
आर्थिक ऐन अनुसार सोही दिन प्रमुख प्रशासकीय अधिकृत/सामाजिक विकास शाखा धर्मानन्द पन्त In-person सामाजिक विकास शाखा 1
19
व्यवसाय नवीकरण विवरण हेर्नुहोस्
• निवेदकको नागरिकताको प्रमाणपत्र प्रतिलिपि 1 प्रति र सम्बन्धित वडाको सिफारिस
• आफ्नै घर भए सम्पति कर तिरेको रसिदको प्रतिलिपि
• बहालमा बसेको भए सम्झौता पत्रको प्रतिलिपि
• निवेदकको 2 प्रति पासपोर्ट साइज फोटो
• गैर नागरिकको हकमा घरधनी सङ्गको सम्झौता पत्र
• आवश्यकता हेरि सर्जमिन मुचूल्का गरिने छ
आर्थिक ऐन अनुसार सोही दिन प्रमुख प्रशासकीय अधिकृत/राजश्व तथा आर्थिक प्रशासन शाखा/प्रशासन शाखा धर्मानन्द पन्त renew_business In-person राजश्व
20
व्यवसाय दर्ता विवरण हेर्नुहोस्
• निवेदकको नागरिकताको प्रमाणपत्र प्रतिलिपि 1 प्रति र सम्बन्धित वडाको सिफारिस
• आफ्नै घर भए सम्पति कर तिरेको रसिदको प्रतिलिपि
• बहालमा बसेको भए सम्झौता पत्रको प्रतिलिपि
• निवेदकको 2 प्रति पासपोर्ट साइज फोटो
• गैर नागरिकको हकमा घरधनी सङ्गको सम्झौता पत्र
• आवश्यकता हेरि सर्जमिन मुचूल्का गरिने छ
आर्थिक ऐन अनुसार सोही दिन, सर्जमिन मुचूल्काको हकमा बढीमा 3 दिन प्रमुख प्रशासकीय अधिकृत/राजश्व तथा आर्थिक प्रशासन शाखा/प्रशासन शाखा धर्मानन्द पन्त business_1 In-person राजश्व
21
जन्ममिति प्रमाणित विवरण हेर्नुहोस्
वैदेशिक अध्ययन तथा भ्रमण प्रयोजनार्थ जन्ममिति प्रमाणित अविवाहित प्रमाणित (अङ्ग्रेजीमा)
निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 1 प्रति
• नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र तथा विवाहको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि 1 प्रति
• सम्बन्धित वडा कार्यालयको सक्कल सिफारिस
• नागरिकतामा जन्ममिति स्पष्ट नखुलेको खण्डमा जन्ममिति खुलेको प्रमाणपत्रको प्रतिलिपि 1 प्रति
• बाहिरी जिल्लाबाट बसाईसराई गरी आएको भएमा बसाई सराईको प्रमाणपत्र वा स्थायी बसोवास गरेको प्रमाणपत्रको प्रतिलिपि
• घर/जग्गा, करचुक्ता/फुकुवा प्रमाणपत्रको प्रतिलिपि
• घर वहालमा दिएको भए करचुक्ता प्रमाणपत्रको प्रतिलिपि
• व्यवसाय भएमा व्यवसायदर्ता प्रमाणपत्रको प्रतिलिपि
आर्थिक ऐन अनुसार निवेदन पेश भएको दिन कार्यालय प्रमुख धर्मानन्द पन्त Date_birth In-person गाँउपालिका
22
नाता प्रमाणित विवरण हेर्नुहोस्
• वैदेशिक अध्ययन तथा भ्रमण प्रयोजनार्थ नाता प्रमाणित जीवित(नेपालीमा) नाता प्रमाणित जीवित(अङ्ग्रेजीमा) अन्य सिफारिस(नेपालीमा) अन्य सिफारिस(अङ्ग्रेजीमा)

निवेदकको नागरिकताको प्रतिलिपीका साथ नाता देखाउनुपर्ने व्यक्तिहरुको नागरिकता तथा नाता खुल्ने अन्य कागजातको प्रतिलिपि 1-1 प्रति
• नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
• सम्बन्धित वडा कार्यालयबाट फोटो प्रमाणित सहितको सक्कल सिफारिस
• बाहिरी जिल्लाबाट बसाईसराई गरी आएको भएमा बसाई सराईको प्रमाणपत्र वा स्थायी बसोवास गरेको प्रमाणपत्रको प्रतिलिपि
• घर/जग्गा, करचुक्ता/फुकुवा प्रमाणपत्रको प्रतिलिपि
• घर वहालमा दिएको भए करचुक्ता प्रमाणपत्रको प्रतिलिपि
• व्यवसाय भएमा
आर्थिक ऐन अनुसार निवेदन पेश भएको दिन कार्यालय प्रमुख धर्मानन्द पन्त relation_1 In-person गाँउपालिका
23 * अस्पतालमा जन्मेर डिस्चार्ज कार्ड वा स्थानीय सूचकको सूचना

* आमा-बुबाको नागरिकताको प्रतिलिपि

* विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
नियमानुसार (३५ दिनभित्र नि:शुल्क) सोही दिन वडा सचिव / पञ्जीकाधिकारी chater In-person पञ्जिकरण